प्रधानमन्त्री देउवाका भाइको निधन

Jagaran Post ३ जेष्ठ २०७९, मंगलवार १५:०८

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवालाई भातृशोक परेको छ। उनका भाइ प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामोसमयदेखि फोक्सोको क्यान्सरबाट पीडित देउवाको उपचारका क्रममा निधन भएको हो ।

पञ्चायतकालीन समयदेखि उनले संघर्ष  गरेका थिए ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८