काठमाडौँमा बालेनको मत ११ हजार नाघ्यो

Jagaran Post ३ जेष्ठ २०७९, मंगलवार १५:१६

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ११ हजार भन्दाबढी मत प्राप्त गरेका छन्।

बालेनले कुल २९ हजार २६६ मत गणना हुँदा ११ हजार ४३४ मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिद्ववन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार २५८ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धन तर्फकी उम्मेदवार सिर्जाना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेकी छन्।

बालेन र स्थापितको ५ हजार १७६ मतान्तर रहेको छ भने स्थापित र सिंहको ८५० मतान्तर रहेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८