सिरहाको नवराजपुरमा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

Jagaran Post ३ जेष्ठ २०७९, मंगलवार २१:१५

 काठमाडौँ – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

ललितपुरमा १६ हजार ५२० मत गणना हुँदा महर्जनले ९ हजार २१६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ हजार २९ मत पाएका छन्।

यस्तै उपमेयरमा मञ्जली शाक्यले अग्रता कायम गरेकी छन्। उनले ४ हजार ४९७ मत पाउँदा बाबुराज बज्राचार्यले ३ हजार ८१ मत पाएका छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८