रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

Jagaran Post ४ जेष्ठ २०७९, बुधबार ०७:११

काठमाण्डाै – रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल निर्वाचित हुनुभएको छ।

बस्यालले ७ हजार ९८३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत ल्याउनुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ।

ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत ल्याउनुभयो ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८