जनकपुर विमानस्थलमा दादागिरी देखाऊने सांसद शाह पक्राऊ

जागरणपोस्ट २८ आश्विन २०७६, मंगलवार १४:४०

प्रतिनिधिसभा सांसद प्रमोदकुमार साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ ।

जिल्ला अदालत धनुषाद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साहलाई पक्राउ गर्न आदेश जारी भएलगतै काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

तोडफोड गर्ने सांसद साहविरुद्ध नागरिक उड्डयन प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८