पाेखराकाे मतगणनास्थलमा नक्कली कार्ड बाेकेका दुई प्रतिनिधि पक्राउ

Jagaran Post ६ जेष्ठ २०७९, शुक्रबार १३:५५

काठमाडाैँ- पोखरा महानगरको मतगणना स्थलमा नक्कली कार्ड बाेकेका दुई जना प्रतिनिधि पक्राउ परेका छन्।

नक्कली कार्ड बोकेर मतगणनास्थल छिर्दै गर्दा मुख्य प्रवेशद्वारबाटै उनीहरूलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ।

दुईमध्ये एकले जनतमत पार्टीकाे प्रतिनिधि कार्ड र अर्काले नक्कली परिचयपत्र बनाएका थिए।

पक्राउ परेका दुवैजनालाई वडा प्रहरी कार्यालय, बैदाममा लगी थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८