सामुदायिक विद्यालयका कार्यरत शिक्षकको पोशाक परिवर्तन

Jagaran Post ६ जेष्ठ २०७९, शुक्रबार १५:१८

काठमाडौँ – सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पोशाक परिवर्तन गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरूको पोशाक परिवर्तन भएको ड्रेस कोड लागू गर्न जेठ ६ गते निर्णय गरेको हो।

जसअनुसार महिला तथा पुरुष शिक्षकहरूको लागि गाढा खैरो रंगको सुट, हल्का निलो रंगको कमिज, गाढा खैरो रंगको ज्याकेट, कलेजी रंगको स्वेटर, कालो जुत्ता सहितको ड्रेस कोड तय गरिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८