सिरहामा पोखरीमा डुबेर बालकको मृत्यु

Jagaran Post २० जेष्ठ २०७९, शुक्रबार १८:५३

सिरहा — सिरहामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ हरिनगराका महेश कामतीका २ वर्षीय छोरा आर्यनको पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका अनुसार नजिकै रहेको पोखरीमा खेल्ने क्रममा शुक्रबार अपरान्ह बालकको डुबेर मृत्यु भएको हो ।

पोखरीमा डुबपछि अचेत अवस्थामा फेला परेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पुर्‍याइए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८