नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

Jagaran Post २१ जेष्ठ २०७९, शनिबार ११:३२

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेको नेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले आज अभ्यास खेल राति ९ः१५ बजे  सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।

सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो ।  सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमान बीचको खेल जुन ९ मा हुनेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८