बाराको थलही पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

Jagaran Post ३० जेष्ठ २०७९, सोमबार ०९:२१

काठमाडौं : बाराको महागढीमाई नगरपालिका ८ थलही पुलबाट मोटरसाइकल  खस्दा, मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

 

 

गम्भीर घाइते भएका दुई पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे, मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए।

थापाका अनुसार मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ। बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराति साढे १० बजे, थलही पुलबाट तल खसेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८