सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ खुल्ला

Jagaran Post २ असार २०७९, बिहीबार ११:२९

सयपत्री हाइड्रोपावरको आजदेखि आईपीओ बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

कूल चुक्ता पूँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँ रहेको कम्पनीले ३० प्रतिशत वा ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि बिक्री गर्न लागेको हो ।

त्यस्तै, कम्पनीले बाँकी ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुलाउने भएको छ । १२ हजार कित्ता आईपीओ कर्मचारी र ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८