जन्ती लिएर आएकाे जीपले ठक्कर दिँदा सप्तरीमा १ जनाकाे ज्यान गयाे

Jagaran Post १३ असार २०७९, सोमबार १७:५९

सप्तरी – सप्तरीमा आज साेमवार जीपको ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । डाक्नेश्वरी नगरपालिका १ कबिलासाको भित्री सडक खण्डमा जन्ती लिएर आएको बा १८ च ९३९० नम्बरको जीप पछाडि गर्ने क्रममा ठक्कर दिँदा एक पैदलयात्रीकाे ज्यान गएकाे हाे ।

ज्यान गुमाउनेमा त्यही ठाउँका ५० वर्षीय रघुवीर राम रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतककाे शवकाे पाेस्टमार्टम भएकाे र ठक्कर दिने जीपका चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८