अमेरिकामा ८ वर्षीय बालकले चलाएको गोली लागेर एक वर्षीया बालिकाको मृत्यु

Jagaran Post १५ असार २०७९, बुधबार ०८:४२

काठमाडौं : अमेरिकाको फ्लोरिडामा आठ वर्षीय बालकले चलाएको गोली लागेर एक वर्षीया बालिकाको मृत्यु भएको छ।

 

 

आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको सीएनएनले जनाएको छ।  उक्त घटनापछि बालकका बाबु रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ।  उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको छ।

उक्त घटना एउटा होटलमा भएको थियो। रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय छोरा र एक वर्षकी छोरी साथमा लगेकी थिइन्।

उनी बाहिर गए पछि छोराले त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेको र बन्दुक खेलाउँदा उक्त घटना भएको प्लोरिडा प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८