चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

Jagaran Post १८ असार २०७९, शनिबार १०:१७

काठमाडौं -चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज (शनिबार) बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई  बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।

उनलाई खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रमम बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८