चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

Jagaran Post १८ असार २०७९, शनिबार १०:१७

काठमाडौं -चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज (शनिबार) बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई  बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ ।

उनलाई खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रमम बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६