वीर अस्पतालले माग्यो ४० जना नर्स

Bijay Gyawali २२ भाद्र २०७९, बुधबार ११:४२

कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगी र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ।

साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेका लागि ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ।

यसरी नियुक्ती भएका नर्सहरु लोकसेवाबाट पदपूर्ति भई आएपछि स्वत हट्ने अस्पतालले जनाएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८