दुई छोरासहित गण्डक नहरमा हाम फालिन महिला

Bijay Gyawali १० फाल्गुन २०७९, बुधबार ०९:१०

नवलपरासी  – पश्चिम नवलपरासीको गण्डक नहरमा एक महिलाले दुई छोरा काखमा च्यापेर हाम फालेकी छन् । आज मङ्गलबार दिउंसो २ बजे तिर उनले दुई छोरा लिएर हाम नहरमा हाम फालेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था अज्ञात छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हनम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८