सुदुरपश्चिममा भुकम्पको झट्का, विस्तृत विवरण आऊन बाँकी

Subodh Regmi १० फाल्गुन २०७९, बुधबार १४:०१

नेपालको पश्चिमी भुभागमा भूकम्प गएको छ । १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अहिले डाटा प्रशोधनको काम भइरहेको जनाएको छ । भूकम्पको केन्द्रविन्दु र क्षमताबारे अहिले केही खुलेको छैन । सुदूपश्चिम प्रदेशका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५