बुटवल उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने

Subodh Regmi १४ फाल्गुन २०७९, आईतवार १९:४२

बुटवल – बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ।

४१ औँ राष्ट्रिय मगर एकता दिवस परेकोले स्थानीय बिदा दिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

उनले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन्।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५