एसीसी प्रिमियर कपको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै पभेलियन फर्किएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशल एक रन बनाएर आउट भएका हुन् ।
दुई ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर एक रन मात्र जोडेको छ ।
एसीसी प्रिमियर कप – युएई १सय १७ रनमा अलआऊट
बर्षाका कारण रोकिएको नेपाल र युएई बिचको खेल शुरु
एसीसी प्रिमियर कप – नेपाल फाइनलमा