हिरासतमा बस्ने भएपछि बालकृष्ण खाँडले भने – `मलाई चोरहरुसंग नराख्नू´

Bijay Gyawali २८ बैशाख २०८०, बिहीबार १०:५९

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले चार दिनको समय मागे पनि अदालतले तीन दिनको समय दिएको हो ।

अदालतले हिरासतमा राख्न अनुमति दिएपछि प्रहरी अनुसन्धान अधिकृतलाई भने, ‘मलाई चोरहरूसँग नराख्नू ।’ उनले प्रहरीको हिरासतमा अन्य चोरीका आरोपित पनि हुने भन्दै उनीहरूसँग नराख्न भनेका हुन् । खाँणलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८