माओवादीमा प्रचण्डको प्रतिस्पर्धी कोहि देखिएन – नेता दाहाल

Bijay Gyawali २१ श्रावण २०८०, आईतवार १६:१६

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले माओवादीमा प्रचण्डको प्रतिस्पर्धी कोही नभएको बताएका छन्।

केन्द्रीय समितिको बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अहिले पार्टीमा समानान्तर समिति नचाहिएको बताए।

उनले भने, अहिले सर्वोच्च कमाण्ड अध्यक्ष प्रचण्ड हुनुहुन्छ। प्रतिस्पर्धी पनि छैनन् । प्रतिस्पर्धी बन्न लायक जुन दिन आउँछन् त्यो दिन प्रतिस्पर्धामा अब्बलता जो आउँछन् त्यही दिन हुन्छन् ।’

उनले संगठनात्मक क्षेत्रमा देखिएका समस्या, गुटगत मानसिकता र भ्रष्ट आचरणलाई नियन्त्रण गर्नेगरी कार्यविभाजन बदलिएको बताए ।

उनले भने, ‘अब कमजोरी सच्चाउँदै आत्मसमिक्षा गरेर अघि बढ्नुपर्छ भन्नेमा छौं । हिजोकै जनयुद्धकालीन समयमा झैं नयाँ संकल्पसहित माओ्वादीलाई पुनगर्ठन गर्ने, सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिँदै अगाडि बढ्छ ।’

भ्रष्टाचारको विषयमा दोषी देखिए पार्टीभित्र र बाहिर कसैलाई नछाड्ने बताए। भ्रष्टाचार विरोधीहरुले नै सरकारको कदमलाई विषयान्तर गराउने प्रयास गरेको आरोप लगाए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६