१३ लाख बराबरको गरगहनासहित भारतिय नागरिक पक्राऊ

जागरणपोस्ट २१ मंसिर २०७६, शनिबार २१:५४

बिबेक गाहा,
धनुषा – आज शनिवार १३ लाख बराबरको गागहनासहित भारतिय नागरिक पक्राउ परेका छन। गस्तीमा रहेको सशष्त्र प्रहरीको टोलीले धनुषाको धनोजी गाउपालिका ४ मडरीबाट ६ लाख २२ हजार ६ सय २८ रुपैया बराबरको एक सय २६ ग्राम सुन तथा ५ लाख ५हजार ६४रुपैया बराबरको ६ केजी ८ सय ५० ग्राम चादी सहित पक्राउ गरेको हो। उक्त ठूलो परिणामको धातुसहित भारत बिहार मधुवनी गोब्राही बस्ने बर्ष ४० का जयप्रकाश यादव्लाई सशस्त्र प्रहरी बल नेपाल बोडॅर आउट पोस्ट देबदियाबाट खटीएको एपीएफ टोलीले पक्राउ गरेको हो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८