इटहरीको बिग बारमा भिषण आगलागी

जागरणपोस्ट २२ मंसिर २०७६, आईतवार १०:२७

बिबेक गाहा,
सुनसरी- गएराती इटहरी बजारको मुख्य चोकमा रहेको बिग बार होटलमा भीषण आगलागी भएको छ। साथमा रहेको सुर्य कम्प्लेक्सस्थित बिग बार रेस्टुरेन्टमा लागेको आगो सल्किएर होटलसम्म आईपुगेको थियो। राती १ बजे बाट लागेको आगो तीन घण्टा पछि ९ वटा दमकल को सहायताले मात्र नियन्त्रण मा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारी ले जानकारी दिनु भयो भने उक्त आगो निभाऊन बिराटनगर,दमक ,सप्तरी ,धरान दुबही, महेन्द्रगर ,सुन्दरहरैचा ,इटहरीसहित गरेर ९ वटा दमकलको प्रयोग गरिएको थियो। आगलागीलगत्तै नियन्त्रणमा जुटेका स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाले तीनघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए। कम्प्लेक्सको चौथो तलामा बिधुत सर्ट भएर लागेको आगो रेष्टुरेन्ट र होटलसम्मै पुगेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८