पाकिस्तानका प्रधानमन्त्री इमरान खानको महानतालाइ जति नै बयान गरेपनि कमैहोला । पाइलट जस्ले पाकिस्तानलाई धोस्त पार्न गएका थिय, तिनै पाइलटकी डाडापारीकि जुन भएकी आमाको आसुलाई मनन गरि उनको छोरालाइ आतंकबादी नसोची बिना सर्तमा रिहाई गर्ने महानतालाई आज विश्व ले कति धेरै सम्मान गर्यो होला । आशा छ चाडै नै नोबेल पुरस्कार बिजेता पाकिस्तानका प्रम इमरान खान भन्ने सुन्न पाहियोस ।