यौटा तस्विर जसले सवैलाई वेचैन बनाईदियो

जागरणपोस्ट १७ फाल्गुन २०७५, शुक्रबार ०२:३४

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको महानतालाइ जति नै बयान गरेपनि कमैहोला । पाइलट जस्ले पाकिस्तानलाई धोस्त पार्न गएका थिय, तिनै पाइलटकी डाडापारीकि जुन भएकी आमाको आसुलाई मनन गरि उनको छोरालाइ आतंकबादी नसोची बिना सर्तमा रिहाई गर्ने महानतालाई आज विश्व ले कति धेरै सम्मान गर्‍यो होला । आशा छ चाडै नै नोबेल पुरस्कार बिजेता पाकिस्तानका प्रम इमरान खान भन्ने सुन्न पाहियोस ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८