मोबाइल चार्ज गरिदिने भन्दै युवती लाई कोठामा लगी बलत्कार गरेका दुई युबक पक्राउ

जागरणपोस्ट २१ पुष २०७६, सोमबार १४:५५

सिरहा : सिरहा गोलबजार नगरपालिका ६मा आइतबार राती एक युवतीको सामुहिक बलात्कृत भएकी छिन् सिरहाकै बिस्णुपुर गाउपालिका घर भएकी युवती गोलबजार आफन्तकोमा आउदै गर्दा बलात्कृत भएकी हुन् ।

उनि घरबाट गोलबजार आइपुग्दा अबेर भएको र मोबाइल पनि अफ भएको मोबाइल चार्ज गर्न गोलबजार ६ स्थित मनकामना हेयर कटिङ्ग सैलुनमा पुगेकी युवती बलात्कृत भएकी हुन् भने धनगडीमाई नगरपालिका ८ सुरेश कुमार यादप र गोलबजार २गुरुधाम का सन्तॊस महतो ले डेरा मा चार्जर छ त्यही गएर मोबाइल चार्ज लगाई दिन्छु भन्दै डेरा सम पुराई बलात्कार गरेको युवती ले प्रहरी समक्षेय बयान दिएकी छिन् ।

युवती लाई रोडमा छोडेका थिय त्यस पछि युवती रुदै गर्दा स्थानिय ले थाहा पाए लगतै प्रहरी लाई सम्पर्क गरेका थिय तत्काल घटनास्थल पुगेको प्रहरी ले बलत्कृत युवती लाई उद्धार गरि बलत्कार गर्ने दुई युबक लाई तत्काल प्रकाउ गरेको प्रहरी ले जनाएको छ ।

बलात्कृत युवती र बलात्कार गर्ने युवक लाई स्वास्थ्य परीक्षण, गरिने प्रहरी ले जनाएको छ भने बलात्कार को अवियोग मा पक्राउ परेका दुई जना लाई थप अनुसन्धान का लागि गोलबजार प्रहरी चौकी मा राखीएको प्रहरी ले जनाएको छ ।
झापा देखि सहकर्मी बिबेक गाहा

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८