सरकार बदलिने हल्लासंगै प्रदेश २ कि राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा

जागरणपोस्ट १४ माघ २०७६, मंगलवार १९:२३

प्रदेश दुईमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्। प्रदेश दुईकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले मंगलबार राजीनामा दिएकी हुन्।

प्रदेश सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएको राज्यमन्त्री झाले प्रतिक्रिया दिएकी छिन्। उनले आफू सरकारको कामबाट सन्तुष्ट नरहेको बताइन्।

सरकारमा मुकदर्शक बनेर रहने बाहेक कुनै काम नभएकाले असन्तुष्ट भएर राजीनामा दिएको उनले स्पष्ट पारिन्। एकलौटी रुपमा प्रदेशसरकारले काम गरिरहेको आरोप उनको छ। अब प्रदेशसभा सदस्य भएर मात्रै आवाज उठाउने उनले बताइन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८