टिकापुर घटनाका मूख्य दोषी रेशम चौधरीसहित १० जनालाई २० बर्षको कैद

जागरणपोस्ट २२ फाल्गुन २०७५, बुधबार ०८:२७

काठमाडौँ — जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित १० जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको छ । बुधबार चौधरीसहित १० जनालाई सो सजाय हुने फैसला सुनाइएको हो।
यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोक्दै तीन जनाले सफाइ दिइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६