भाईरल भिडियोमा कुटाई खाने युवती कल्पना चौधरी नभई रेविका विश्वकर्मा रहेको खुलासा (भिडियोसहित)

जागरणपोस्ट २६ माघ २०७६, आईतवार १६:०५ समाज
सेयर गर्नुहोस्

सामाजिक संजालमा भाइरल भिडियोमा कुटाइ खाने युवती कल्पना चौधरी नभएको पाईएको छ । यस अघि कुटाई खाने किशोरी मेरो छोरी भएको भन्दै कल्पनाकी आमा रिता चौधरीले प्रहरीमा उजुरी गरेकी थिइन । प्राप्त जानकरी अनुसार कुटाइ खाने युवती दमककी रेबिका बिश्वकर्मा रहेकी छिन।

कल्पना चौधरी, जो घरबाट हराएकी त हुन, तर भिडियोमा साथीहरुद्वारा कुटिनेमा यिनी चाहिँ नरहेको खुलेको छ।

रेबिकाको अनुसार यो घटना २/३ हप्ता अगाडिको हो । रेबिकाले आफुलाई कुट्ने साथीहरु अफ्नो साथी भएको बताएकी छिन । रेबिकाका अनुसार ड्रग्स प्रयोग गर्ने र साथि हरुको बिचमा बिबाद हुदा झगडा परेको बताएकी छिन।

अहिले पनि रेबिकाको आखामा निलडाम पाईएको छ। एक युट्युव च्यानलको सम्पर्कमा आएकी रेविकाले साथीहरुले त्यसरि कुट्दा आफूलाई निकै पीडा भएको बताएकी छिन। आफूले ड्रग्स नखा भनेर साथीलाई सम्झाएको र सोहि बिषयमा विवाद हुँदा साथीहरुले आफूलाई कुअतेको बताएकी छिन। उनिहरु एउटै रुममा बस्दै आएका थिए। रेबिकाको बाबा बिदेस रहेको र आमाले दोश्रो बिहे गरेको बताएकी छिन। फुपूसंग बस्दै आएकी रेबिका फुपूसंग पनि सामान्य विवाद हुदा एक्लै बस्दै आएकि थिइन । रेबिकाले अब राम्रो संग पढ्ने इच्छा रहेको बताएकी छिन। भिडियोमा देखिएझैं एकान्त ठाउमा रेबिकालाइ निर्घात आफ्नै केटि साथीहरुबाट नै कुटीएको थियो ।

युवती युवती बिच कुटाकुट भएको हेर्नुहोस भिडियो

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

आन्दोलनकारीको चेतनास्तरको मापन

कुनैपनि हिंस्रक एवं उत्तेजित आन्दोलन सभ्य समाजको लागि सुहाऊने बिषय हुँदै होईनन। अझ नेपालजस्ता देशमा राजनैतिक तुष्टि प्राप्तीको लागि गरिने आन्दोलन विश्वभरका सबैभन्दा तुच्छ आन्दोलनअन्तर्गतका कोटिमा पर्दछन भनेर भन्दा अन्यथा नहोला। हिजो बुटवलमा आन्दोलनकारीले एक

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५

असहिष्णु समाज

जागरणपोस्ट ३ भाद्र २०७७, बुधबार ०६:०२