ब्लु बेल Blue Bell Media Pvt.Ltd.द्वारा संचालित जागरणपोस्ट डट कम (www.jagaranpost.com)दृष्टिविहिन भाईबहिनीहरुको सहकार्यसंगै संचालित डिजिटल अनलाईन पत्रीका हो। यस मिडिया हाऊसले पत्रकारिता र वाककलामा रुचि भएका तर अवसर प्राप्त गर्न नसकिराखेका ती होनहार दृष्टिविहिन भाईबहिनीहरुलाई समावेश गरि संचालमा आएको छ। हामीलाई विज्ञापन लगायत अन्य कुनै स्रोतबाट प्राप्त आम्दानीको १०% रकम हामी तिनै दृष्टिविहिन बालबालिकाको शिक्षा तथा शैक्षिक सामग्रीमा खर्च गर्ने प्रतिवद्धता पनि गरेका छौं।
जसको लागि हामी जागरण लोक कल्याणकारी कोषको स्थापना गर्न गईरहेका छौं। हाम्रो यस जागरणपोस्ट डट कम संग सहकार्य गर्नचाहनुहुने ईच्छुक संघसंस्था, महानुभावहरुले सिधै जागरणपोष्ट डट कमको आधिकारिक ईमेल ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। साथै पत्रकारिता र वाककलामा रुचि भएका दृष्टिविहिन भाईबहिनीहरुलाई अवसर प्राप्तीको खातिर पनि हामिलाई सम्झिन सक्नुहुनेछ।