अर्थ बजार

१ अर्ब रुपैयाँभन्दा धेरै राजस्व छली गरेको आरोपमा विभिन्न कम्पनी र व्यक्तिविरुद्ध मुद्दा दायर

१ अर्ब रुपैयाँभन्दा धेरै राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले  विभिन्न व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको छ । लुम्बिनी पान मसला तथा गुट्खा उद्योग कृष्णनगरले वितरक तथा थोक वितरकको संलग्नतामा पानकिङ ब्राण्डको सुर्तीजन्य मसलामा नक्कली स्टिकर बनाएर अन्तशुल्क कर छलेको आरोपमा ८७ करोड ५५ लाख ७४ हजार रुपैयाँ विगो दाबी गरेर बारा जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  राजस्व अनुसन्धान विभागले मोहम्मद मुसलमानलाई ३३ करोड ५३ लाख रुपैयाँ, पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई २२ करोड ९४ लाख र साइन ट्रेडर्सका भरत अधिकारीलाई २ करोड ३६ लाख रुपैयाँ विगो तथा जरिबाना माग गरि राजस्व छलीको मुद्दा दायर गरिएको जनाएको थप पढ्नुहोस् ...

Bijay Gyawali १२ असार २०७६, बिहीबार १५:०५

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८