अब कोरिया जान सीप परिक्षण अनिवार्य
काठमाण्डौ - कोेरीया सरकारले आगामी वर्ष देखि कामदार लैजान सीप परीक्षण ’स्किल टेस्ट’ समेत समावेश गर्ने भएको छ । सन २०१९ देखि नेपाल लगायत कामदा लैजाने १६ वटै देशमा एकैपटक यस्तो प्रणाली लागु गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगार मन्त्रालयको इपीएस शाखाका शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरिया सरकारले २०१९ देखि पोइन्ट बेसमा कोरिया लाने कामदार छनोट गर्ने तयारी गरिरहेको बताए। एनका अनुसार पहिले जस्तै लिखित परीक्षा हुनेछ । लिखितमा सम्भावित कोटा भन्दा बढीलाई पास गरिनेछ । त्यसपछि सीप परिक्षण हुनेछ । सीप परीक्षमा पास भएकाहरुलाई मात्रै कोरिया लैजान योग्य मानिनेछ । सन् २०१२ देखि २०१६ थप पढ्नुहोस् ...