खेलकुद

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित, विश्व कप खेल्ने सम्भावना सकियो

काठमाण्डाै – १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मलेसियामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सर्वाधिक सात रन बनाइन् । यस्तै साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले तीन/तीन रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनायो । बलिङतर्फ नेपालकी कृतिका मरासिनी र मनिषा उपाध्यायले दुई/दुई विकेट लिए । आजको हारसँगै नेपालको विश्व कपमा छनोट हुने सम्भावना सकिएको छ । तालिकामा नेपालले चार खेलमा थप पढ्नुहोस् ...

Jagaran Post २४ जेष्ठ २०७९, मंगलवार १५:०५

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८