खेलकुद

इटलीका पूर्व गोलकिपर बुफन युभेन्टस फर्किए

इटलीका पूर्व गोलकिपर जियानलुइजी बुफन युभेन्टस फर्किएका छन् । ४१ वर्षीय बुफन केही समय पीएसजीमा अनुबन्धित भएका थिए । १७ वर्ष युभेन्टसमा बिताएका उनी गत सिजनमात्र फ्रान्सेली क्लब पीएसजी गएका थिए । बुफनले युभेन्टसका लागि मेडिकल टेस्ट गरेका थिए । एक वर्षका लागि युभेन्टससँग सम्झौता गरेका छन् । इटलीका पूर्व गोलकिपर बुफनले १७६ अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन् । सन २००६ कोे विश्वकप जित्दा उत्कृष्ट प्रदर्शन गरेका बुफनले क्लब फुटबलमा ९ सिरि ए उपाधि र ४ इटालियन कप तथा फ्रेन्च लिग पनि जितेका थिए । उनले सिरि ए मा अरु ८ पटक उत्कृष्ट प्रदर्शन गरेमा एसी मिलानका पाउलो माल्दिनीले बनाएका ६४७ को रेकर्ड तोड्न थप पढ्नुहोस् ...

Bijay Gyawali २० असार २०७६, शुक्रबार १८:३७

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८