खेलकुद

कोहलीको विराट रेकर्ड

भारतीय कप्तान विराट कोहलीले बिहिबार वेस्ट इन्डिजसँग भएको खेलमा सबैभन्दा छिटो २० हजार रन पुर्याउने ब्याट्सम्यानको रेकर्ड बनाएका छन् ।  इंग्ल्यान्डको ओल्ड ट्राफोर्ड रंगशालमा भएको खेलमा विराटले ७२ रन बनाए । यसमध्ये उनले ३७ रन बनाउँदैमा रेकर्ड कायम गरिसकेका थिए ।  कोहलीले ४ सय १७ खेलमा २० हजार रन बनाएका हुन् । यसमा १ सय ३१ टेस्ट, २२४ वानडे र ६२ टि–२० खेल समावेश छन् ।  योभन्दा पहिले यो रेकर्ड अर्का भारतीय क्रिकेटर सचिन तेन्दुल्करको नाममा थियो । उनीसँगै ब्रायन लाराको पनि यही रेकर्डका साझेदार थिए । यी दुवै खेलाडीले ४ सय ५३ खेलमा यो रेकर्ड बनाएका थिए ।  आफ्नो थप पढ्नुहोस् ...

Bijay Gyawali १३ असार २०७६, शुक्रबार ०४:४९

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८