खेलकुद

राष्ट्रिय क्रिकेटमा नया रेकर्ड, १ रन नदिई पाँच विकेट

कञ्चनपुरमा जारी प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश तीनले पहिलो जित निकालेको छ । उसले कर्णाली प्रदेशलाई ९० रनले हरायो । महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो एक सय सन्ताउन्न रनको जवाफी बिजयी लक्ष्य पछ्याएर ब्याटिङ्मा उत्रिएको कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो । । उसका चार खेलाडीले खाता खोल्न सकेनन् । । कर्णालीलाई कम स्कोरमा रोक्न खुसी डंगोलले ५ विकेट लिइन् । उनले एक ओभर तीन बलमा बिनारन ५ विकेट लिइन । नेपाली महिला क्रिकेटमा एक रन पनि नदिइ ५ थप पढ्नुहोस् ...

Bijay Gyawali ५ असार २०७६, बिहीबार १६:३६

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८