पत्रपत्रिकाबाट

निर्मला हत्या प्रकरण : पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो । यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए । ‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, थप पढ्नुहोस् ...

जागरणपोस्ट ६ कार्तिक २०७७, बिहीबार ०९:४४

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

हामी यतिखेर विषम परिस्थितिसंग जुधिरहेका छौं। विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (COVID-19)ले आज समग्र बिश्वका मानवजातीको अस्तित्वमाथी नै प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि यस त्रासदबाट अछुतो रहन सकेको छैन। अहिलेसम्मको विश्व स्थितिलाई

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०

आन्दोलनकारीको चेतनास्तरको मापन

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५