मेरो जागरण मेरो जीवन भाग – १४
रसियन इन्जिनियर - रसियन युवती र रसियन भोड्काको किस्सा कतिले सुन्नु भएको होला । कति त भुक्त भोगी नै हुनु होला । म ठूलो जहाज नचढेको बबुरोले सुनेर मजा लिनु बाहेक अरु यो पुर्पुरो नलेखेको बल गरेर नि क्यै हुने वाला थिएन । तर रसियन इन्जिनियर बाट भने कल्पना गरे भन्दा साह्रै तीतो अनुभूति छ। सबैमा लागू नहोला । रसियामा नै पढेका उदाहरणीय व्यक्तित्व पनि प्रसस्तै छ्न । मैले जागीर खाँदा एक उच्च घरानिया तर आफ्नै सगोत्रीया इन्जिनियर मेरा हाकिम थिए । (नाम थर उल्लेख गर्न चाहिन ) हुन त मलाई ज्यालादारीमा जागिर लाइदिएको पनि उनैले हो । उनको अधिकार थप पढ्नुहोस् ...