मेरो जागरण मेरो जीवन भाग – ५
३१/३२ सालमा तिर नापी आयो । म ११/१२ दाइ १४/१५ बर्षको मात्रै । माना बीजनको आधारमा क्षेत्रफल छुट्याएर पुर्जा दिने , कार्यक्रम रहेछ । जग्गाको उत्पादनको आधारमा जग्गाको वर्गीकरण गरेर पुर्जा बन्ने रहेछ । रुख भएको जग्गा बुट्यान भनेर छोड्ने ,बाँझो प्रति भनेर छोडिदिने चर्चेको जग्गा मात्रैको पुर्जा दिने सर्कारको नीति रहेछ । जाबो नीतिलाई छारकाप्रो हाल्न कर्मचारीले नै अलि चल्तापुर्जा हरुलाई चोर बाटो सिकाइ दिन्थे । कर्मचारी भलाद्मीले कुरा गरेको सुने पनि हामी कुराको चुरो बुझैन्थेम् । दिन दिनै कचहरी हुन्थे । खसी काट्ने खाने गर्थे कुखुरा भने लुकिछिपी काट ्थे । वास्नाको स्वाद त अघाइन्जेल लिन पाइन्थ्यो तर थप पढ्नुहोस् ...