विशेष

अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन

८ कात्तिक, काठमाडौँ । नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए ।   यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर शनिबार बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । शनिबार बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको थप पढ्नुहोस् ...

जागरणपोस्ट ८ कार्तिक २०७७, शनिबार १९:२४

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

हामी यतिखेर विषम परिस्थितिसंग जुधिरहेका छौं। विश्वब्यापी महामारीको रुपमा देखापरेको कोरोनाभाइरस (COVID-19)ले आज समग्र बिश्वका मानवजातीको अस्तित्वमाथी नै प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा हाम्रो देश नेपाल पनि यस त्रासदबाट अछुतो रहन सकेको छैन। अहिलेसम्मको विश्व स्थितिलाई

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०

आन्दोलनकारीको चेतनास्तरको मापन

जागरणपोस्ट १९ आश्विन २०७७, सोमबार ०७:१२

शासकको चाकडीबापत तक्मा !

जागरणपोस्ट ४ आश्विन २०७७, आईतवार १०:२१

सरकारको फासीवादी शैली

जागरणपोस्ट ३० भाद्र २०७७, मंगलवार ०९:४५