विश्व

विमान अपहरणको प्रयासपछि आपतकालिन अवतरण

ढाका - बंगलादेशमा विमान अपहरण गर्ने प्रयास भएको छ। राजधानी ढाकाबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि उडेको विमान अपहरण गर्ने असफल प्रयास भएको समाचार बिबिसीले संम्प्रेषण गरेको छ। विमान बंगलादेशको सो जहाज 'हाइज्याक' गर्ने प्रयास भएपछि आपत्कालीन अवतरण गरिएको छ। विमान बंगलादेशको चित्तागाउ विमानस्थलमा सुरक्षित अवतरण भएको बताइएको छ। विमानमा १ सय ४२ यात्री सवार रहेका थिए। नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव मोहम्मद महिबुल हकले विमान अपहरण गर्ने प्रयास भएको पुष्टि गरेका छन्। विमानमा सवार सबै यात्री र चालक दलका सदस्य सुरक्षित रहेको समेत उनले बताए। 'विमानका पाइलट र सबै यात्री सुरक्षित छन्। एक जना २५ वर्षीय शंकास्पद यात्री थप पढ्नुहोस् ...

जागरणपोस्ट १२ फाल्गुन २०७५, आईतवार १७:०७

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८