गौरी मल्लको आज ५४ औं जन्मजयन्ती, देश तथा विदेशबाट शुभकामना दिइंदै
काठमाण्डौ : नेपाली चलचित्र क्षेत्रको एक प्रभावशाली नायीकाको रुपमा चिनीने नाम हो गौरी मल्ल । गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । आज उनको ५४ औं जन्मजयन्तीको अवसर पारेर देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले उनलाई शुभकामना दिईरहेका छन् । सेनामा कार्यरत बाबु धनबहादुर मल्ल र आमा हेमकुमारी मल्लबाट बि.सं २०२३ साल माघ २ गते आईतवार तदनुसार १५ जनवरी सन् १९६७ मा काठमाडौंको बाँसबारीमा नायिका गौरी मल्लको जन्म भएको हो । कान्ति ईश्वरी विद्यालयमा प्रारम्भिक शिक्षा लिएसँगै उनको बाल्यकाल बाँसबारीमै बितेको थियो भने बाबुको सरुवासँगै केही बर्ष थप पढ्नुहोस् ...