ब्रेकिङ न्युज:

व्यक्ति बिशेष

लोकेन्द्र बहादुर चन्दको सुरक्षार्थमा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएर भाग्यो

शुक्रवार साँझ ५ बजेतिर नयाँवानेश्वर र माइतिघरको बिचमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडीले एक स्कुटरलाई ठक्कर दिएर भागेको समाचार सार्वजनिक भएको छ। एकजना पैदल यात्रुको मोवाईलमा कैद २४ सेकेण्डको उक्त भिडियो ऐले समाजिक संजालमा भाईरल बनेको छ। पहिलो पोस्ट अनलाइन मिडियामा प्रकाशित समाचारअनुसार नयाँ बानेश्वर र माइतीघरबीचको सडकको थियो। अगाडिपट्टी एउटा सेतो रंगको स्कारपियो गाडी गुडिरहेको हुन्छ। त्यसको सुरक्षा गर्न पछाडि अर्को लेनबाट एउटा भ्यान आउँछ। बा १ झ ९५२९ नम्बरको भ्यान, आर्म पुलिस फोर्स। अर्थात् भिआइपीको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल। आर्को लेनमा एउटा स्कुटी गुडिरहेको हुन्छ। पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा थप पढ्नुहोस् ...

जागरणपोस्ट १६ चैत्र २०७५, शनिबार ०९:५८

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१