…त्यसपछि सुनिता कहिल्ल्यै छाऊपडीमा बस्न परेन
डा. अरुणा उप्रेती : कैलालीकी सुनिता १३ वर्षकी हुँदा उनी घरनजिकैको स्कुलमा ४ कक्षामा पढ्थिन् । कक्षामा सुनिता सबैभन्दा जेठी भएकीले उनलाई सँगै पढ्नेहरुले दिदी भन्थे । पहिले त साथीहरुले त्यसरी भनेको सुनेर उनलाई एकदम नमज्जा लाग्थ्यो तर पछि बानी पर्दै गइन् ।आमाले सुनितालाई भनिरहन्थिन्– ‘नानी हाम्रो त पढ्ने–लेख्ने समय गइसक्यो । जिन्दगीमा हामीले धेरै दुःख पायौं । कतिले हामीलाई ठगे । तर तिमीले त ढिलो भए पनि पढ्ने मौका पाएकी छौ । राम्रोसँग पढ है । तिमीले पढेपछि तिम्रा भाइबहिनी पनि स्कुल जानेछन् । अनि तिमीहरुलाई कसैले ठग्न पाउँदैन ।’ सुनिता पनि आमाले भनेको कुरा सत्य हो भन्ने ठानेर थप पढ्नुहोस् ...