स्वास्थ्य

कालाजारबाट एकको मृत्यु

कालाजारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी २३ वर्षीया जीवन रानाको उपचारका क्रममा ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्णप्रसाद खनालले जागरणपोस्टलाई जानकारी दिनूभयो । भैरहवाको मेडिकल कलेजमा उपचारको क्रममा कालाजारको लक्षण देखिएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । यस क्षेत्रमा कालाजारको रोगको उपचार हुने अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल मा बिरामी जटिल अवस्थामा पुगेका कारण उनलाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । के हो कालाजार कालाजार परजीवाणु ‘लैसमनिया डेनोभनी’को संक्रमणबाट हुने रोग हो । यो परजीवाणु जस्तै घरपालुवा कुकुर, घरभित्र हुने मुसा, स्याल, दुम्सी तथा लोखर्के जस्ता थप पढ्नुहोस् ...

Bijay Gyawali २४ भाद्र २०७६, मंगलवार १९:०९

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८