स्वास्थ्य

बालबालिकामा रक्त क्यान्सर बढ्दो

पछिल्लो समय रक्त क्यान्सर हुने बालबालिकाको संख्या बढेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अनुसार रक्त क्यान्सरको आशंकामा हाल दैनिक ५० जनाभन्दा बढी बालबालिकाको उपचार हुने गरेको छ । ५ वर्ष अघिसम्म यस्तो संख्या अत्यन्त न्यून रहने गरेको अस्पतालको भनाइ छ । अस्पतालको बाल रक्त क्यान्सर विभागमा २८ जना बालबालिका भर्ना भएर उपचार गराइराखेका छन् । बच्चाहरूको क्यान्सर अन्य क्यान्सरभन्दा बढी संवेदनशील हुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकोले यो बढी चुनौती भएको विशेषज्ञ चिकित्सकहरू बताउँछन् । अस्पतालको बालरोग एवम् रक्त क्यान्सर विशेषज्ञ डा.कृष्णसागर शर्माले भने, ‘जति बढी प्रविधिको विकास हुँदै गयो, उति बढी बालबालिकामा हुने रक्त क्यान्सर थप पढ्नुहोस् ...

Bijay Gyawali ११ असार २०७६, बुधबार ०६:५४

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८