दोस्रो विवाहको संकेत गरेकी करिश्मालाई सलमानसँग विवाह गर्न आग्रह !
मुम्बई । अभिनेत्री करिश्मा कपूरले केहीदिन अघि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना प्रशंसकसँग प्रश्नोत्तर राउन्ड खेलेकी थिइन् । आफ्ना थुप्रै व्यक्तिगत प्रश्नमा खुलेर जवाफ दिएकी उनलाई दोस्रो विवाहको सम्भावनाबारे पनि प्रश्न गरिएको थियो । जवाफमा उनले एउटा कन्फ्युज भइरहेकी केटीको इमोजी हालेर ‘डिपेन्ड्स’ भनेर लेखेकी थिइन् । यस्तोमा अभिनेत्री कपूरलाई हालै उनका अर्का एक प्रशंसकले सलमान खानसँग विवाह गर्न आग्रह गरेका छन् । यो कुरा तब निस्कियो जब अर्पिता खान र आयुष शर्माको ईद पार्टीमा सलमानको अंगालोमा रहेकी करिश्माको फोटो करिश्माकी बहिनी करिना कपुरले इन्स्टाग्राममा सेयर गरिन । क्याप्सनमा करिनाले लेखेकी छिन्, “ब्याक विथ ओजी, सम्पूर्णमा ईद मुबारक ।” अन्तमा उनले थप पढ्नुहोस् ...