कला साहित्य

जागरण साहित्य – अम्बिका कार्की

बिधा : गजल रचयिता : अम्बिका कार्की `अमु´ जिन्दगी यसरी पढेकी छु सडकबाट । जसरी रचना पढिन्छ समालोचक बाट । नारी भएकै कारण मौन बस्न बाध्य छु मनले उनलाई चाहेपनि पहिलो झलकबाट । उस्तै लाग्छ पिजडाको चरा र छोरीहरू आखिर कहिले मुक्त हुन्छन् बन्धक बाट ? छोरी भन्छे मलाई मात्र हेरिरहन्छ स्कुलमा म कसरी जोगिन सक्छु आमा! शिक्षकबाट ? मैले सतर्कता अपनाउन थालेकीछु महोदय ! असुरक्षित महसुस भएदेखि समर्थक बाट । सर्लाही हाल चितवन ।। थप पढ्नुहोस् ...

जागरणपोस्ट ९ फाल्गुन २०७५, बिहीबार ०१:२८

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८