यौटा ब्यंगात्मक कविता- `हामी बालक नेता´
[caption id="attachment_49589" align="alignleft" width="150"] भानुभक्त आचार्य/ क्यानडा।[/caption] पचास - साठी नाघेकालाई युवा नेता भन्ने मुलुकमा बालक कति वर्षको हुन्छ भनेर बेलाबेला गम खान्छु म । आमा- बा को नजरमा तपाईंहामी सधैं बालक, 'यसले कसरी गरिखाला' भन्ने चिन्ताबाट उहाँहरुलाई मुक्त गर्दैमा जिन्दगी जानेभो । श्रीमान–श्रीमतीले पनि बेलाबेला एकआपसमा ‘बेबी’ भनेर अझै बालक भएको जनाउ दिन्छन् । केटाकेटीसँग कहिलेकाँही खेल्दा त तोते बोल्नु पर्यो, चारपाउले हिड्नु पर्यो । केही थाहा नपाए जस्तो गर्नुपर्यो । अर्थात् बालक हुनै पर्यो । बालबालिका लाई बुद्दु नभनौं, सीप सिक्ने वातावरणको निर्माण गरौं राजनीतिक दलका नेताहरुले पनि हामीलाई बबुरो नै सम्झिन्छन् । 'जति ढाँटे'नि थाहा पाउँदैनन्' भन्ने थप पढ्नुहोस् ...