प्रविधि

नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने

काठमाडौं - आउँदो शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने भएको छ । मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने भएका हुन् । यसका लागि पहिले निर्वाचन आयोगको वेबसाइटमा गएर गएर आफ्नो जिल्ला, स्थानीय निकाय र मतदान केन्द्र छनोट गरी आफ्नो मतदाता परिचय पत्र नं खोज्नुपर्छ । यसपछि नागरिक एप डाउनलोड गरी सोही मतदाता परिचय पत्र नं को प्रयोग गरी नागरिक एप भेरिफाई गर्नुपर्ने बताइएको छ । यसो गर्नाले प्रयोगकर्ताको मतदाता परिचय पत्र नागरिक एपमा देखिनेछ र मतदानको दिन प्रयोग गर्न सकिनेछ । नागरिक एप डाउनलोड गर्न यो लिंक खोल्नुहोस् ।https://nagarikapp.gov.np/ थप पढ्नुहोस् ...

Jagaran Post २६ बैशाख २०७९, सोमबार १०:४८

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५